अक्टोवरमा हुने एनआरएन विश्व सम्मेलनको मिति परिवर्तन, १५ देखी १७ तारिख सम्म हुने

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवरमा हुने विश्व सम्मेलन पछि धकेलिएको छ । यसअघि अक्टोवर १३ देखी १५ तारिख सम्म हुने तय भएको सो सम्मेलन १५ अक्टोवरबाट शुरु हुने गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले जनाए । गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको ९ औं बिश्व सम्मेलन अक्टोबर १५ देखि अक्टोबर १७ … Continue reading अक्टोवरमा हुने एनआरएन विश्व सम्मेलनको मिति परिवर्तन, १५ देखी १७ तारिख सम्म हुने